• नयाँ खबर

    30 October, 2013

    संविधान सभा निर्वाचनका लागी ८ सय ४७ वटा गाडी

     संविधान सभा निर्वाचनका लागी भारत सरकारले
    सहयोग स्वरुप उपलब्ध गराएका नयाँ गाडी मंगलबार वीरगन्ज भन्सार नाका हुँदै भित्रिएका छन् । भारत सरकारले कूल ८ सय ४७ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पहिलो चरणमा नेपाली सेनाका १ सय ९८ वटा गाडी साँझ वीरगन्ज छिरेको हो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संविधान सभा निर्वाचनका लागी ८ सय ४७ वटा गाडी Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top