• नयाँ खबर

    19 November, 2013

    निर्वाचितको हुने रिजेल्ट आईसकया छन् । कसको घाटिमा फुल र कस्कोमा काडा पर्ने हो ?

    निर्वाचित को हुने  मतपेटिमा रिजेल्ट आईसकया छन् ।  ............Read more..............
    .कसको घाटिमा फुल र कस्कोमा काडा पर्ने हो मतगणना  पछि मात्रै थाहा हुने हो । पर्सा जिल्लाको पाचौँ क्षेत्रको मतगनण कार्य समय अभावका कारण भोलि हुने जनकारी गराईएको छ ।  मतगणनाको काम भने ठाकुरराम बहुमुखि क्यामपसमा हुने भएको छ । निकै तामझाम गर्नु भएको उम्मेदवाहरु हिजो र आज शहर गाऊ सुनसान देखिएपछि कतिलाई केहि राहत समेत भए होला । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: निर्वाचितको हुने रिजेल्ट आईसकया छन् । कसको घाटिमा फुल र कस्कोमा काडा पर्ने हो ? Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top