• नयाँ खबर

    29 December, 2013

    एस.एस.पि.खनालको सक्रियता बाल विवाह रोक्नमा

    सक्रियता पर्साको गाविस बहुअरी पिडारी श्री नेरा उच्च मावि मा आयोजित बाल विवाह सम्बन्धी सचेतना कार्यक्रममा सहभागिहरु । कार्यक्रममा बाल विवाह सम्बन्धी ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    ..जय हनुमान तराई विकास तथा सास्कृतिक परिषद रमगढवा २ को पश्चताप शिर्षकको नाटक प्रदर्शनि गरेको थियो । क्राईम निर्मुल पार्नमा सक्रिय रहेका अंचल प्रहरी कार्यलय नारायणीका बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल अब समाजमा कायमै रहेको बाल विवाह रोक्नमा पर्साका विभिन्न गाँऊ गाँऊमा सचेतना कार्यक्रम गर्दै आएका हुन् । बाल विवाह कार्यक्रममा परिवर्तनका लागि युवा संस्थाको समेत भुमिका रहदै आएको हो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एस.एस.पि.खनालको सक्रियता बाल विवाह रोक्नमा Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top