'समाज सुदृढीकरण हाम्रो अभियान' महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका ।
नयाँ खबर
27 January, 2014
११ औँ राष्ट्रिय कुश्ति प्रतियोगिता समपन्न् ।
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनशिप ११ औं राष्ट्रिय कुश्ति प्रतियोगितामा ४ स्वर्ण र १ काश्य पदक सहित बारा प्रथम भएको छ । भने २ स्वर्ण, १ रजत र २ कास्य सहित पर्सा दोश्रो र १ स्वर्ण सहित नवलपरासी तृतिय भएको छ ।
0 comments:
Post a Comment