'समाज सुदृढीकरण हाम्रो अभियान' महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका ।
नयाँ खबर
14 January, 2014
घरेलु सिप
बाराको लिपनिविर्ता डोम समुदायकी महिला सुकुल वुन्दै । उनिहरुको मुख्य पेशा बाँसका दउरा सुपलि वुन्ने भएपनि सिजन अफ भएका बेला फुर्सतको समयमा सुकुल बुनि आफनो सुत्ने र जाडोमा ओढने जोहो गर्दैछिन् ।
0 comments:
Post a Comment