'समाज सुदृढीकरण हाम्रो अभियान' महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका ।
नयाँ खबर
21 February, 2014
अच्चमको मुला र कोभि फोटो फिचर ।
पर्सा जिल्लाको बागवाना गाविस मनवा बजार ९ का रामजनम प्रसाद चौधरीले मान्छेको आकृति भएको अच्चमका मुला फलाएका छन् । आफ्नौ ५ कठाको खेतमा लगाएको हाईबिड जातिको मुलामा यस्तो मुला फलेको चौधरीले बताए । मुलाको तौल ३ केजि रहेको छ । उक्त मुला हेर्नका लागि उनको घरमा प्रत्येक दिन मानिसहरु आउने गरेको उनले बताए । यसअघि चौधरीले गतसाल एउटै कोभिमा १० वटा फुल भएको कोभि फलाएका थिए ।
0 comments:
Post a Comment