• नयाँ खबर

    05 September, 2014

    भोलिदेखि लोडसेडिङ बढ्ने (तालिकासहित)



    नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएको छ। प्राधिकरणको नयाँतालिका अनुसार यसअघि सातामा  ५२ घन्टा हुँदै आएको लोडसेडिङ अब ५७ घन्टासम्म हुनेछ। सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको नेपाल विौुत प्राधिकरणले जनाएको छ।
    प्राधिकरणले शनिबार ९भोलि० देखि लागू हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो। by  onlinedainik.com



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भोलिदेखि लोडसेडिङ बढ्ने (तालिकासहित) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top