• नयाँ खबर

    19 January, 2015

    खैरो हिरोईन सहित एक जना पक्राऊ



    माघ ५ पर्सा
    लागु औषध खैरो हिरोईन सहित एक जना भारतियलाई आज जिल्ल प्रहरी कार्यलय पर्साले पक्राउ गरेको छ । पक्राऊ पर्नेमा भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल थाना जोकियारी बस्ने २७ वर्षका मोहम्मद नाजिर रहेका छन् । 
    सुराकिको आधारमा प्रहरीले उनलाई बीरगंज उप महानगरपालिका १० घण्टाघरचोकको दक्षिण बाटोमा शंकास्पद तवरले हिनिरहेको अवस्थामा उनको शरीर खनतलासि गर्दा उनको जिन्स पाईन्टको खल्तीमा लुकाई छिपाई लागु औषध खैरो हिरोईन २५ ग्राम बरामद गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खैरो हिरोईन सहित एक जना पक्राऊ Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top