• नयाँ खबर

    28 February, 2016

    फेसबुकले थप्यो नयाँ सुविधा,लाइक बटन क्लिक गर्दा पाँच ओटा इमोसन, अपडेट गरौँ

     काठमाडौं । फेसबुकले लाइक बटनमा ‘इमोसन’लाई जोडेको छ । अहिले फेसबुकको लाइक अप्सनमा क्लिक गर्दा ‘थम्ब्स अप’ सहित माया, हाँसो, आश्चर्य, दुस्ख र रिसको इमोसन देखाउँछ । 
    फेसबुकको निर्माता मार्क जुकरबर्गले केही समय अघि आफ्नो ‘लाईक बटन’मा केही परिवर्तन गर्न लागेको खुलासा गरेका थिए । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसबुकले थप्यो नयाँ सुविधा,लाइक बटन क्लिक गर्दा पाँच ओटा इमोसन, अपडेट गरौँ Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top