• नयाँ खबर

    25 February, 2016

    विराट गोल्डकप फुटवल पुलिस फाइनलमा

    फाल्गुन १३,विराटनगर २०७२ - नेपाल पुलिस क्लव चौथो विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । उसले विहीवार शहिद मैदानमा आयोजक मोरङ फुटवल क्लवलाई १-० गोलले हराउदै उपाधी नजिक पुगेको हो । पुलिसले उपाधीकालागि शनिवार डिफेन्डिङ च्याम्पियन रमपम झापा-११ को सामना गर्ने छ ।
    पुलिसकालागि खेलको अन्िितम मिनेटमा सुमन सुवेदीले निर्णायक गोल गर्दै टिमलाई फाइनल यात्रा गराए । उनी खेलको म्यान अफ द म्याच भए । विनोद भण्डारी-कान्तिपुर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विराट गोल्डकप फुटवल पुलिस फाइनलमा Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top