• नयाँ खबर

    26 February, 2016

    काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना

    फागुन १४, काठमाडौं । काष्टमाण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना भएको छ । विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
    चिलखाया गाविस २ मा विमान दुर्घटना भएको र केही मानिस घाइते भएको खबर आएको छ, प्रहरी टोली जाँदैछ, कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: काष्ठमण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top