अर्जेन्टेनी फुटबल स्टार लियोनल मेसीले आफ्ना ५ वर्षे फ्यानलाई अटोग्राफसहितको जर्सी उपहार दिएका छन्। केही साता अगाडि अफगानिस्तानका पाँच वर्षे बालक मुर्ताजा अहमदीले प्लास्टिकको झोलाको मेसीले लगाउने अर्जेटिनाको जर्सी बनाएर लगाएको तस्बिर इन्टरनेटमा भाइरल भएको थियो।
26 February, 2016
- यसमा तपाइको मत
- Facebook Comment

0 comments:
Post a Comment