• नयाँ खबर

    08 March, 2016

    बिमल, अनन्त र अन्जन स्पेनी क्लब मार्बेल्लामा अनुबन्धित

    फागुन २५ काठमाडौँ ।
    फुटबल खेलाडीत्दय बिमल घर्तीमगर, अनन्त तामाङ र अन्जन बिष्टलाई स्पेनी फुटबल क्लब मार्बेल्ला युनाइटेड एफसीले अनुबन्धित गरेको छ ।
    उनीहरुले २०१६ को युरोपियन टुर अन्तर्गत हल्याण्ड, जर्मनी र बेल्जियममा खेल्ने क्लबले जनाएको छ ।
    युरोपियन टुर खेलाडीहरुका लागि परीक्षण समेत हुने बताइएको छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बिमल, अनन्त र अन्जन स्पेनी क्लब मार्बेल्लामा अनुबन्धित Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top