• नयाँ खबर

    24 July, 2016

    देश चलाउने नेताका कमाण्डरहरू ।

    वीरगन्ज पथलैया सडक खण्डकाे चिनिमेल अगाडि पुरै बाटो छेकेर माेटरसाइल कुदाउदै गर्दा माेटरसाइकलमा सवार एक वृद्धले बाटाे छेकेकाे देखेर भाेजपुरीमा गालि गर्दै 'काेरिया सब'ताेहनि के बाप के राेड ह भन्दै गालि गर्दै थिए ! झट सुन्दा उनको कुरा बेवास्ता गरेकाे लागेपनि याे गुनासाे अाम मानिसले समेत विभिन्न पार्टीहरूले निकाल्ने गरेकाे रयालिमा भाेग्दै अाएकाे पीडा हाे ।
    #हाम्रा_देशका_नेताहरू
    #नेताका_कमाण्डरहरू
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: देश चलाउने नेताका कमाण्डरहरू । Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top