• नयाँ खबर

    21 August, 2016

    १२५ जना डिएसपीको सरुवा, को कहाँ पुगे हेर्नुस् सुची


    भदौ ५, २०७३
    काठमाडौं स्  प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सय २५ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा गरेको छ। २०७३ भाद्र महिनादेखि तलब, भत्ता समेत नयाँ सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको हो।

    महानगरीय प्रहरी बृत्त, थानकोटमा कृष्णप्रसाद पंगेनी, महाराजगंजमा गोविन्द पुरी, कालिमाटीमा नवराज अधिकारी, सिंहदरबारमा मनोहरप्रसाद भट्ट, कमलपोखरीमा महेश थापा, सातदोबाटोमा रामेश्वरप्रसाद यादब, ठिमीमा श्यामबाबु ओलिया, जनसेवामा सन्तोष आचार्य, बालाजुमा सन्तोष तामाङलाई ल्याइएको छ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: १२५ जना डिएसपीको सरुवा, को कहाँ पुगे हेर्नुस् सुची Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top