• नयाँ खबर

    25 September, 2016

    मेरो मामु


    बिहान उठी हातमुख धोई पढ्न बस नानु 
    बिद्या नै हो सबै कुरा भन्नु  हुन्छ  मामु
    सानो सानो हात तिम्रो कखगघ लेख्नु छ
    ठूलो बनी  देशको सेवा तिमिले नैगर्नुछ ।।
    पढाइ लेखाइभन्दा ठूलो हुदैन अरे केहि
    नपढेको मान्छेहरु बेकार भन्नुहुन्छ
    स्कूलमा गुरुहरुको मान्नुतिमले अर्ती
    एक दिन ठूलो पदमा तिमी हुनेछौ है भर्ती ।।
    मलाई धेरै माया गर्ने मेरो प्यारो मामु
    छु सानो अहिले तर सोच बनाउछुलामु
    स्कूलमा पढ्छु सधै घरमा गर्छु  मिहनेत म
    ठूलो भएसी बाबा – मामुको सपना साकार पार्छु म ।।
    – आसमान घिमीरे कक्षा २, सेन्टजोन्स सेकेन्डरी स्कुल
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मेरो मामु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top