• नयाँ खबर

    19 September, 2016

    सानो बाबु


    मध्य नेपाल सन्देश,
    म त सानो बाबु, खान मलाइ आउँदैन 
    पढ्न जान्छु स्कूलमा, अल्छी कति लाग्दैन
    आउआउ साथी स्कूलमा, ठूलो मान्छे बन्नु छ
    ज्ञानी, बुद्धिमानी बनेर, संसारमा माया छर्नु छ । 
    मिसले माया गरेर, पढाएको कुरा सिकिन्छ
    मिसले गाली गर्नुभए, आज्ञाकारी बनिन्छ । 
    – ऋषि पटेल, कक्षा २, रोयल एकाडेमी, मूर्ली बगैंचा
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सानो बाबु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top