• नयाँ खबर

    18 September, 2016

    शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

    मध्य नेपाल सन्देश
    शिक्षा दिवसको उपलक्ष्यमा त्रिभुवन हनुमान माध्यमिक विद्यालय वीरगन्जले हाजरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । 
    कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा गराइएको हाजरी जवाफ प्रतियोगितामा गु्रप ई प्रथम, गु्रप ए द्वितीय र गु्रप डि तृतीय भएका थिए । 
    सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापक शत्रुधन गिरीले पुरस्कार गरेका थिए । कार्यक्रममा शिक्षकहरु प्रभु प्रसाद रौनियार, उपेन्द्र प्रसाद साह, साबिर अहम्मद ऐराज लगायतको उपस्थिति रहेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top