'समाज सुदृढीकरण हाम्रो अभियान' महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका ।
नयाँ खबर
23 October, 2016
वीरगन्जमा मार्च पास
नेपाल आर्य वीर दल, राष्ट्रिय संचालक समिति वीरगन्जले बिहीबार घण्टाघरमा निकालेको मार्च पासमा सहभागी युवाहरु । सँस्थाले नव यूवाहरुलाई गैर राजनीतिक रुपमा विशुद्ध देश निर्माणको उद्देश्यले यूवाहरुलाई प्रशिक्षण दिने गर्दछन् । तस्बिर : कविता खड्का
0 comments:
Post a Comment