• नयाँ खबर

    02 October, 2016

    मेलम्चीको पाइप वीरगंजमा

    मेलम्चीको पाइप वीरगंजमा : सरकारको राष्ट्रिय गौरवको आयोजना भित्र रहेको मेलम्ची खानेपानीका  लागि भारतबाट ल्याइएको पाइप नेपाल भित्राइदै । सरकारले २०७३ वैशाख १ गते सम्म काठमाडौँमा वितरण गरिने लक्ष्य राखेको भए पनि विविध कारणले २०७४ वैशाख सम्म घर घरमा पानि पु¥याउने दावी गरेको छ । तस्बिर : कविता खड्का
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मेलम्चीको पाइप वीरगंजमा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top