• नयाँ खबर

    30 November, 2016

    खेलको इतिहासमा नै एक भीषण विमान दुर्घटना

    मोन्टेभिडियो । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान  कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।
    यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन । फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।
    यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् । रासस/एएफपी

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खेलको इतिहासमा नै एक भीषण विमान दुर्घटना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top