• नयाँ खबर

    13 November, 2016

    कति बुझाउ


    कति बुझाउँ यो दुुनियालाई
    कति बुझाउँ यो आँखालाई
    कति सम्झाउँ हुरी बतासलाई
    कति रोकौँ यो जिन्दगीलाई
    कति बुझाउँ
    पानी भए त सुकाइ दिन्थँे
    आशु नै हौ र बहाइ दिएँ 
    ढुङ्गा भए त फोडी दिन्थेँ 
    मुटु नै हौ र लुकाइ राखँे 
    सपना भए त बिर्सी दिन्थँे 
    बिपना नै हौ र आफैँ तर्सें 
    मुर्ति भए त तोडी दिन्थेँ 
    मान्छे नै हौ र माया गरें  
    सुजन गोर्खाली, राप्ती रोड हेटौडा 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कति बुझाउ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top