• नयाँ खबर

    12 December, 2016

    बन्ने भो ६ लेन सडक

    बन्ने भो ६ लेन सडक : वीरगंज पथलैया सडक खण्डस्थित सुर्यटोबाको कम्पनी नजिकै रहेको पुरानो सडकलाई विस्तार गरि ६ लेनको सडक बनाउने तयारी गरिदै । सवारी चापलाई मध्यनजर गरि सरकारले यो सडकलाई चौडा गर्दै वीरगंज सम्म पु¥याउने रणनिति लिएको छ । 
    तस्बिर : कविता खडका
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बन्ने भो ६ लेन सडक Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top