• नयाँ खबर

    16 July, 2014

    व्यवसायीकताको बेग्लै उचाइको वर्षको रुपमा एभिन्यूज टेलिभिजन आठौं बर्षमा प्रबेश

    watch on Video.


    एभिन्यूज टेलिभिजन प्रशारणको सात बर्ष पूरा भएको छ । २ हजार ५९ साल साउन १४ गते बिधिवत्रुपमा दर्ता भई भदौ ५ गते औपचारिक अनुमति पाएको एभिन्यूजले २ हजार ६४ साल असार ३२ गते सूचनाको जँघारमा सञ्चारको अनुपम प्रसारण प्रारम्भ गरेको थियो ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: व्यवसायीकताको बेग्लै उचाइको वर्षको रुपमा एभिन्यूज टेलिभिजन आठौं बर्षमा प्रबेश Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top