• नयाँ खबर

    24 August, 2014

    महिला पत्रकार समुहको तिज विशेष कार्यक्रम समपन्न । सम्पुर्ण फोटो फिचर सहित । ।



    वीरगन्ज ८ भदौ 
    हरी तालिका तीज पर्वको पूर्व सन्धायामा वीरगन्जका विभिन्न महिला संघ सस्थाहरु दर खुवाउ तीज मनाई रहेका छन । वीरगन्जका महिला पत्रकार समुहले आज समुदायहरुको विचमा भव्य रुपमा तीज मनाईरहेका छन । वीरगंज चिनिमेल आवस क्षेत्रमा आयोजित कार्यक्रममा तीज गितमा नाच्दै दर खाने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल उधोग वाणिज्य माहासंघका केन्दिय सदस्य मुकेश सरावगि , उधोग वाणिजय संघका अध्यक्ष अशोक बैध, अंचल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्ण उदास खनाल,  लगायतको उपस्थिति रहेको थियो । 
    कृप्या साथिहरु विसिएन फोटो कन्टेसटमा आफनो अमुल्य लाईक गरि फोटो पुरस्कारको उपाधि जिताउन सहयोग गर्नुहोला । त्यसका लागि तल दिएको लिकमा गई लाईक गर्नु होला । 
    रामरो लागे कमेन्ट गरि सहयोग गर्नुहोला ।  

























    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिला पत्रकार समुहको तिज विशेष कार्यक्रम समपन्न । सम्पुर्ण फोटो फिचर सहित । । Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top