• नयाँ खबर

    18 September, 2016

    बारालाई पर्साले उछिन्यो


    मध्य नेपाल सन्देश 
    नेपाल पत्रकार महासंघ बारा शाखाले बाराका अग्रज पत्रकारहरुलाई पेन्सनको व्यवस्था गरेको छ । पर्सामा लामो समयसम्म रहेर भर्खरै अलग भएको बारा शाखाले पर्सालाई उछिन्दै पेन्सनको नीति अकलम्बन गरेको हो । यो कार्य नेपाल पत्रकार महासंघका अध्यक्ष कमल कुमार उपाध्यायको सकृयतामा भएको बाराका पत्रकारहरुले बताए । 
    पचास वर्ष नाघिसकेकार २० वर्ष देखि पत्रकारीता गरिरहेका पत्रकारको हकमा महासंघले सदस्यता नविकरण गर्ने तथा २५ वर्ष देखी पत्रकारीता गरेका वा ५५ वर्ष उमेर पुगेका पत्रकारको हकमा मासिक रु ५००।( पेन्सन भत्ता दिने निर्णय गरेको छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बारालाई पर्साले उछिन्यो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top