• नयाँ खबर

    18 September, 2016

    किचेन टिप्स

    १. कागतीलाई केही समय तातो पानीमा राख्ने हो भने त्यसबाट धेरै रस निकाल्न सकिन्छ ।
    २. महिनामा एकपटक मिक्सर एवं ग्राइन्डरमा नुन हालेर चलाए त्यसको ब्लेड धारिलो हुन्छ । 
    ३. नुडल्स उमालेपछि त्यसमा चिसो पानी हाल्ने हो भने त्यो टाँसिँदैन भने चिप्लो पनि हुँदैन । 
    ४. अण्डा ताजा हो कि होइन भनेर पत्ता लगाउन त्यसलाई चिसो पानीमा राख्नुपर्छ। यदि पानीमा डुब्यो भने ताजा हो, उत्रियो भने पुरानो । 
    ५. उसिनेको अण्डाको खोस्टा राम्रोसँग निकाल्न त्यसलाई चिसो पानीमा पाँच मिनेट राख्नुपर्छ । 
    ६. चिना, केराउजस्ता गेडागुडी छिटो गलाउन पानीमा उम्लिरहेका बेला केही थोपा तेल हाल्नुपर्छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: किचेन टिप्स Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top