बस्नै नसकिने गन्जागोल
भएको देशमा
अत्याचार र अन्यायको माहोल
भएको देशमा
म मेरो समृद्घ नेपाल
खोजिरहेछु हरपल
जातिय भागवन्डाको मोलतोल
भएको देशमा
– शोभा धमला
'समाज सुदृढीकरण हाम्रो अभियान' महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका ।
0 comments:
Post a Comment