जीवन के हो ?
जिएर हेर
विष के हो ?
पिएर हेर ।
आगो के हो ?
छोएर हेर ।
आँशु के हो ?
रोएर हेर ।
ईश्वर के हो ?
ढोगेर हेर ।
दुःख के हो ?
भोगेर हे ।
– सुस्मिता चौधरी, राधेमाई – १६, वीरगंज
'समाज सुदृढीकरण हाम्रो अभियान' महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका ।
0 comments:
Post a Comment