• नयाँ खबर

    02 October, 2016

    स्कुल जानु छ


    सानु सानु नानी म रिसाउने बानी छ
    सफा सुग्घर बनेर पढ्न स्कुल जानु छ
    स्कूलै हो ज्ञानको भण्डार शिक्षाको खानी
    साना – तिना गल्तीहरु सुध्रिर्नेछ बानी ।।

    साना साना हात तर हुन्छ ठुलो झोला
    ह्ेर्दै डर लाग्ने गर्छ कसरी बोक्ने होला
    साथीभाई खेल्दै जान्छौ कहिले पुग्छौ ढिलो
    कहिले भिज्दै पसिनाले कहिले हिलै हिलो

    खानहुन्न धेरैचकलेटदातकिरा लाग्छ
    मिलिजुली साथीसगु खेल्न राम्रो लाग्छ
    स्कूलको होमवर्क सकीएकछिन टिभी हेर्छु
    ठूलो बनीएकदिन म देशको मुहार फेर्छु ।।

    – आसमान घिमीरे कक्षा २ सेन्टजोन्स सेकेन्डरी स्कुल

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्कुल जानु छ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top