• नयाँ खबर

    02 October, 2016

    मेरो देश — सुन्दरताले सजिएको


    सुन्दरताले सजिएको नेपाल
    मलाइ सधैं प्यारो लाग्छ
    सगरमाथाको सेतो हिमाल, देख्न पाउँदा
    मनको व्यथा भाग्छ ।

    उच्चहिमाल नेपालको 
    सुन्दरताको गहनाहो 
    नेपालमाजन्मनपाउनु 
    भाग्यताको खेल हो ।।

    सधैं मत रमाउँदछु 
    साथदियोस् नेपालको मैदानले
    यो देशको माटो माथि टेकिरहनपाउँ
    यी शुद्ध पैतालाले  

    कर्कलाको पानी जस्तो 
    जीवनहो हाम्रो
    यो माटोलाई सजाउने 
    कर्तव्य रै छ हाम्रो 

    – कमलागिरी, खोटा·, हाल भिस्वा – १८

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मेरो देश — सुन्दरताले सजिएको Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top