गीत
मलाई मेरो देशले
माया गरोस नगरोस
म उसलाई माया गर्छु
जुनी जुनी भरी
छोरी हँु म उनकी
सेवा गर्नु धर्म मेरो
गर्दीन आशा उनको
जस्तै दुःख परे पनि
मलाई मेरो देशले........
आमा हुन मेरी उनी
लुछि दिदा कसैले
भुल्दिन मेरो दायित्व
आफु मिटे पनि
मलाई मेरो देशले ............
यमुना प्रधाना· ( मुना )
23 October, 2016
- यसमा तपाइको मत
- Facebook Comment

0 comments:
Post a Comment