30 November, 2013
28 November, 2013
प्रेस चौतारीद्वारा एमालेका सभासदहरुलाई सम्मान
1:34:00 PM
वीरगंज, १३ पर्सा दोस्रो संविधान सभामा निर्वाचित भएका पर्सा जिल्लाका एमालेका सभासदहरुलाई प्रेस चौतारी नेपालले बधाई दिदै सम्मान गरेको हो । वीर...
26 November, 2013
मजदुरहरुको माग प्रति पक्षपात भएको भन्दै पुनः आन्दोलनमा
7:14:00 PM
वीरगंज, ११ पर्सा हिमालय डिष्टलरि लिमिटेड लिपनिविर्ता ७ का मजदुरहरुको माग प्रति पक्षपात भएको भन्दै पुनः मजदुरहरु आन्दोलनमा उत्रेका छन् । ४५ ...
ललित योग समाज सेवाद्वारा छात्रछात्रालाई छात्रवृति र अस्पताललाई सहयोग
6:16:00 PM
वीरगंज, मंसिर ११ पर्सा ललित योग समाज सेवा संस्था कमलेश्वरी अमात्य छात्रवृति पुरस्कार र सम्मान कार्यक्रम समपन्न भएको छ । समुदायीक विधालय मार्...
जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार व्यहोरेको - नेता चौरसिया
6:11:00 PM
वीरगंज, मंसिर ११ पर्सा नेपाली काग्रेस क्षेत्र नम्बर ३ मा जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार...
पर्सा जिल्लाको अरु क्षेत्र भन्दा १ मै सबभन्दा वढी बदरमत ।
1:49:00 PM
वीरगंज, ११ मंसिर पर्सा जिल्ला क्षेत्र नम्बर १ मा गत संविधान सभाको चुनाव कै तुलनामा यस वर्षपनि ७ प्रतिशत भन्दा वढि मत बदर भएको छ । तुलनात्मक ...
25 November, 2013
२ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत
3:44:00 PM
पर्सा जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रबाट दोश्रो संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएको २ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत ...
24 November, 2013
ROSE
5:42:00 PM
गुलाब एक कोमलता र सुन्दरताका लागि प्रसिद्ध फुल हो । यसलाई सानो बच्चाको उपमा दिने गर्दछ ।
वीरगंजमा नयाँ सभासदहरुको न्वारन
5:24:00 PM
वीरगंजमा नयाँ सभासदहरुको हेटौँडाका राकेश शर्माले न्वारन गरेका छन् । वीरगंजको घण्टाघर ......... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस्...
23 November, 2013
मतगणना स्थल पत्रकारहरु फोटो फिचर
6:48:00 PM
मतगणना बाहिर उम्मेदवारहरुका समर्थक र प्रहरी विच तनाव हुदा तस्बिर लिदै विभिन्न संञ्चार संस्था संग आवद्ध पत्रकारहरु । सम्पुर्ण फोटो क्यापसन हे...
पर्सा जिल्लाको मतगणनाको सम्पुर्ण फाटो फिचर
6:10:00 PM
मतगणना हुदै ।। सम्पुर्ण फोटो क्यापसन हेर्नका लागि .... Read more .....किलिक गर्नुहोस् । मतगणना स्थल रातिको दृष्य ।। प्रत्यक्ष तर...
पहिलो पटक उम्मेदवारी दिएका नयां अनुहार राजकुमार गुप्ता विजयी
5:35:00 PM
दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्लामा नेकपा एमालेले तीन र नेपाली काग्रेशले दुई निर्वाचन Ôेत्रमा जित हासिल गरेका छन् । पा“च क्षेत्र मध...
पर्सा जिल्ला क्षेत्र नम्बर १ का विजयी उम्मेदवार
5:22:00 PM
दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर १ वाट नेपाली काग्रेशका राजेन्द्र बहादुर अमात्य विजयी भएका हुन् । अमात्य १२ हजार ४ ...
Subscribe to:
Posts (Atom)