-

  • नयाँ खबर

    01 October, 2015

    विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो

    किर्तिमानि मानव सांगलो : फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । फोटो : जियालाल साह

    आन्दोलनमा रहेका मधेशी दलहरुले आज संयुक्त रुपमा वीरगंजको लक्षुमनवा चोक देखि पर्साको पश्चिम सुवर्णपुर सम्म किर्तिमानि मानव सांगलो बनाएका छन् । आन्दोलनरत दलहरुले विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप दिई यस्तो सांगोल बनाएको हो । विशेषगरि आजको फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । वीरगंजको राधेमाई १६ स्थित सडकमा सहभागि महिलाहरु । फोटो : जियालाल साह
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top