-

  • नयाँ खबर

    13 November, 2016

    लक्ष्य बिनाको मानिस


    एउटै लक्ष्य लिएर मानिस जो अघि बढ्छ । 
    निश्चय उसको उन्नति हुन्छ, उन्नति पथमा चढ्छ । 

    कार्य कुनै होस एक चित्त भई जस्ले गर्दछ काम । 
    सफल मनोरथ उस्कै हुन्छ, उस्कै चल्दछ नाम । 

    लक्ष्य भएको मानिस साच्चै अर्जुन जस्तै हुन्छ । 
    लक्ष्य नभएको मानिस जगमा काम नलाग्ने हुन्छ ।

      हामी सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । 
    हामीले मात्र त्यो लक्ष्यलाई खोजेर त्यसलाई पुरा गर्नुपर्छ । 
    – आसुतोश सुद (के.सी.) 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: लक्ष्य बिनाको मानिस Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top