-

  • नयाँ खबर

    21 July, 2015

    बन्दमा प्रमुख ४ दलको पुत्ला दहन ।

    पर्सा ५ साउन
    प्रहरी दमनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सदभावना पार्टीले आज आव्हान गरेको मधेश बन्द साझ ५ बजे देखि प्रमुख ४ दलको पुत्ला दहन पछि खुलेको छ । आन्दोलनका कारण बिहानै देखि सार्वजनिक यातायतका सवारीका साधनहरु पनि ठप्प रहेका थिए ।
    जवसम्म काठमाडौँको दानापानी बन्द गरिदैन तबसम्म मधेशीमाथि दमन र हक अधिकार नदिने हुनाले अब अन्तिम लडाई लडि मधेशीको हक अधिकार दिलाउनु पर्ने मधेशी नेताले बताएका थिए । मधेशी पत्रकार संघ पर्साले गरेको कार्यक्रममा सभासद रमेश पटेल, लालबाबु राउत गद्दी, लक्ष्मणलाल कर्ण,सदभावनाका केन्द्रिय सदस्य निजामुदिन समानि लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन पश्चात प्रमुख चारदलका प्रमुख पुष्पकमल दहाल प्रचण्ड, केपि ओलि, विजय गच्छेदार र प्रधानमन्त्रि सुशिल कोईरालाको पुत्ला दहन गरि बन्द खोलाएका थिए ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बन्दमा प्रमुख ४ दलको पुत्ला दहन । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।