– माधुरी महतो मध्य नेपाल सन्देश घरबाट निस्किन अप्ठ्यारो मान्ने पर्साको ग्रामीण भेगका महिलाहरु अचेल आफ्नो गाँउ टोलको सरसफाई , विकास ...
27 November, 2016
च्याातिएको प्लास्टिक सभ्य शहरका लागि अर्को समस्या
7:30:00 AM
– कमला गिरी मध्य नेपाल सन्देश, वीरगंज नेपालको प्रमुख शहर भन्ने आफै परिचित छ । यति मात्र होईन यसले धेरैमा प्रख्याति समेत कमाएको छ । ...
29 October, 2016
धर्मको नाममा महिलामाथि हिंसा किन ?
3:53:00 PM
– सल्मा खातुन मध्य नेपाल सन्देश “भाउजु, आज खाना अलि कम पकाउनुहोला ।” “किन बैनी ? मैले त अघि नै भात बसालिसकेँ ।” “आज हाम्रो छ...
25 October, 2016
भेटी मन्दिरमा होईन अशक्तको झोलीमा चढाऔं
7:45:00 AM
गीता भण्डारी, मध्य नेपाल सन्देश । सामान्यतः मन्दिरको वरिपरि बसेर माग्ने व्यक्तिलाई अती न्यूनस्तरको व्यक्ति भएको आम धारणा छ । यसला...
16 October, 2016
महिलाको हकमा कामगर्दा अपहरणसम्मको पीडा
9:17:00 AM
कविता खड्का, मध्य नेपाल सन्देश, महिलालाई सचेत गराउन र महिला अधिकारको बारेमा आवाज उउठा भनी कसैलाई अपहरण सम्म गरिन्छ भन्दा धेरैलाई अ...
खुला दिशा मुक्त अभियान र वीरगन्ज नगर
8:17:00 AM
कमला गिरी, मध्य नेपाल सन्देश, वीरगंज उप महानगरपालिका ३० वटा वडाहरु मध्ये अहिले सम्म १८ वटा वडाहरु खुला दिशा मुतm घोषणा भई सकेका छन...
03 October, 2016
सामाजिक वेथितिको अन्त्य नभएसम्म महिला हिंसा
7:04:00 PM
गीता भण्डारी मध्य नेपाल सन्देश, प्राकृतिक रुपमा धनी भएर पनि अन्य थुप्रै कुरामा हाम्रो देश नेपाल गरीब मानिन्छ । शिक्षा र चेतनास्तरको...
02 October, 2016
छुवाछूत भेदभाव अव्यावहारिक
8:54:00 AM
यमुना प्रधानाङ्ग ‘मुना’, मध्य नेपाल सन्देश विविध जाति, भाषा, धर्म संस्कृतिको धनी हाम्रो देशमा आज पनि आफूलाई ठूलो जातका हांै भनी ठान्न...
सामुदायिक मेलमिलापको राम्रो प्रभाव
8:46:00 AM
माधुरी महतो, मध्य नेपाल सन्देश गाउँघरमा हुने सामान्य विवाददेखि झैझगडाहरुको छिनोफानो गर्ने परम्परागत कचहरी अहिले विस्तारै सामुदायिक मे...
26 September, 2016
संयुक्त लालपुर्जा अभियानले महिलाहरुको भूमिमा पहुँच बढ्दै
7:55:00 AM
— कोपिला चौलागाई मध्य नेपाल सन्देश पिता पुूर्खादेखि नै पितृसत्तात्मक संरचनामा चल्दै आएको छ हाम्रो समाज । भनाईमा चाहि श्रीमान...
महिला सकृयतामा मदिरा न्यूनिकरणकोे अभियान
7:26:00 AM
मध्य नेपाल सन्देश पर्साको बसडिल्वा गाविसमा आज जाँडरक्सी विरुद्ध जनचेतनामुलक ¥याली निकालिएको छ । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगम...
परिवर्तन, महिलाका लागि सकारात्मक संकेत
7:12:00 AM
कविता खड्का मध्य नेपाल सन्देश पारिवारिक स्थिति सम्पन्न नै भएपनि बाहिरी समाज र चल्दै आएको रीतिरिवाज र परम्पराको कारणले झण्डै एक द...
25 September, 2016
श्रीमतीलाई सफल बनाई समाजमा परिचित गराउने .............
7:24:00 PM
बिमला गुप्ता मध्य नेपाल सन्देश महिला ,जो समाज परिवार अनि आफ्नै श्रीमान्का कारण हिंसाको शिकार हुने गरेको पाइन्छ । दाइजो प्रथा,यौन श...
नीतिका कुुरा व्यवहारमा लागू नभएसम्म हिंसा यथावत्
7:04:00 PM
पुजा सुबेदी मध्य नेपाल सन्देश प्रकृतिको सबै भन्दा सुन्दर चिज मानिने नारी विभिन्न प्रतिभाका खानी हुन् । महिलाले विभिन्न परिस्थितिहर...
अदालतबाटन्याय राज्यबाट अन्याय किन ?
6:52:00 PM
रसना ढकाल मध्य नेपाल सन्देश “ठूलालाई चैन सानालाई ऐन” यो उखान्हामी नेपालीले बर्षौदेखि सुन्दै आएकाहौं । जसलाई हामीआजको मितिसम्मपनि पच्...
19 September, 2016
बेचबिखनमा मधेशी समुदायका चेलीबेटी बढी
11:32:00 AM
मध्य नेपाल सन्देश ‘एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ दशौँ मानव बेचविखन विरुद्धको राष्ट्र...
18 September, 2016
हाकिम पिट्ने अधिकृत निलम्बित
7:04:00 PM
मध्य नेपाल सन्देश वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला माथि हातपात गरेका प्रशासकीय अधिकृत रामदयाल यादवलाई उपमहानगरप...
11 September, 2016
एकल महिलामाथि गरिने सामाजिक विभेदको उपज ‘बोक्सी’
3:23:00 PM
मायामितु न्यौपाने मध्य नेपाल सन्देश एक पटक बोक्सी भनी कसै माथि लागेको आरोपमा कानूनबाट न्याय पाए पनि आरोपित र उसको परिवार प्रति समाजल...
Subscribe to:
Posts (Atom)




















