आन्दोलनले भारिमात्रामा राजश्व संकलन प्रभावित
 |
वीरगंज भन्सार कार्यलयमा मात्र ७ अर्ब प्रभावित l फोटो : जियालाल साह |
आश्विन २१ पर्सा
आन्दोलनरत मधेशी मोर्चाले असोज ७ गते देखि गरेको नाकाबन्दीको आज १५ औं दिनमा देशको सवैभन्दा बढी राजश्व संकलन गर्ने वीरगंज भन्सार कार्यलयको राजश्व संकलनमा भने निकै प्रभाव परेको छ । वर्षको सुरुवात मै भुकम्पले थला परि राजश्व घाटा बेहोरेको भन्सार कार्यलयले मोर्चाले गरेको बन्दका कारण भदौँ महिनामा मात्रै लक्ष्यको ३ अर्ब ९१ करोड रुपैया राजश्व घाटा बेहोरेको हो । यससंगै मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर जबदेखि नाकामा नाकाबन्दी गर्न थालेका छन् त्यसयता दैनिक रुपमा वीरगंज भन्सार कार्यालयले ७ देखि १० करोड रुपैया सम्म मात्र राजश्व संकलन गरिरहेको छ जबकि दैनिक रुपमा ३० करोड सम्म राजश्व संकलन गर्दै आएको वीरगंज भन्सार कार्यालयका प्रवक्त सुशिल सर्माले बताउनु भएको हो । उनले यस महिनाको लक्ष्य ७ अर्ब ७८ करोड मध्ये आज २१ गते सम्म १ अर्ब ८५ करोड रुपैया मात्रै राजश्व संकलन गरेको हो उनले भने यस्तै अवस्था रहिरहने हो भने यस महिनामा ५ अर्ब भन्दा बढी राजश्व घाटा हुने बताए ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
सम्बन्धित शीर्षकहरु
नेपाली समानको निर्यात दोब्बरले बृद्धि
– कविता खड्का
मध्य नेपाल सन्देश
नेपालबाट उत्पादित माल समान...
शिशु स्याहार केन्द्रले महिलाहरुको आर्थिक पक्ष सुदृढ बन्दै
– कोपिला चौलागाई
मध्य नेपाल सन्देश
देशको अर्थतन्त्...
लोड सेडिङ्गको मारमा उद्योग व्यवसाय
– माधुरी महतो,
मध्य नेपाल सन्देश ।
बीरगंजलाई आर्थिक नगरीको ...
तिहारसंगै बजारमा उपभोग्य सामानको मुल्यमा बृद्धि, बढि मुल्यलिनेलाई कारबाहि गर्छौ : प्रजिअ–अधिकारि
सुप्रिया ढकाल,
सिमरा, बारा,
मध्य नेपाल सन्देश ।
ने...
वीरगंजका विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जान बाध्य
– प्रियांका गुप्ता
मध्य नेपाल सन्देश ।
नेपालको अस्थ...
रक्तदानमा महिलाको सहभागितामा वृद्धि, एक वर्षमा ६ सय ८७ जना महिलाद्वारा रक्तदान
– माधुरी महतो
मध्य नेपाल सन्देश ।
पछिल्लो समय ‘रक्तदान’ गर्नेम...
सहरी वातावरणीय सुधार परियोजनाको काम पुनः शुरु
मध्य नेपाल सन्देश,
एशियाली विकास बैङकको ऋण सहयोगमा वीरगञ्...
गरीब के दाना ह सतुवा – व्यापारी
मध्य नेपाल सन्देश,
मध्य तराईको गर्मीमा चनाको सातुको बिक्र...
पर्सामा फेरी डेंगु ज्वरोको प्रकोप
मध्य नेपाल सन्देश
पर्सा जिल्लामा डेंगु ज्वरोको प्रकोप देखिएको छ...
गरीबको दीनचर्या प्रति उदासिन राज्य र राजनीतिकर्मीहरु
माधुरी महतो
मध्य नेपाल सन्देश
पर्साको रतनपुरी गाविसमा अरु...
विनालाइसेन्स इ—रिक्सा संचालन, दूर्घटनाको जिम्मा कस्को ?
मध्य नेपाल सन्देश
प्रत्येक गल्ली र टोल टोलमा देखिने ई–रिक्सा...
बेचबिखनमा मधेशी समुदायका चेलीबेटी बढी
मध्य नेपाल सन्देश
‘एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्...
वीरगन्जका किशोरीहरु भन्छन् – दाइजो माग्ने केटासंग विहे गर्दिन
दाइजो र बाल विवाह विरुद्धको अभियानमा सकृय पर्साका किशोरीहरु ।
क्र...
चेलिबेटिमाथि दुव्र्यवहार रोक्न रक्सी पसलमा कडाई
भदौँ ५ पर्सा
मध्य नेपाल
भारतको विहारमा रक्सीमाथि प्रतिब...
दलित महिलाको जीवनस्तर उकास्न प्रहरीद्वरा बाख्रा सहयोग
भदौँ ५ पर्सा
मध्य नेपाल
दलित महिलाको जीवन स्तर उकास्नका लागि...
बाऊद्वरा छोरीको हत्या, ‘अनर किलिंग’
भदौँ ४ पर्सा
बाऊद्वरा छोरीको हत्या, सुन्दा अपत्यार लाग्न ...
व्यापारीसंग फिरौति लिएको १६ घण्टा भित्र ४ जना अपहरणकारी पक्राउ
वैशाख २४ पर्सा २०७३
जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यापारीलाई...
आगलागिले १५ घर सखाप, ग्रामिण भेगमा दमकल नहुदाँ धनजनको बढी क्षति (फोटो फिचर)
औराहा १३ पर्सा २०७३ वैशाख
जियालाल साह
पर्सा जिल्लाको गाविस औराह...
Salary of Government officials of NepalSalary of Head of State, Top political posts etc in NepalSalary of Pre...
कांग्रेसलाई राष्ट्रिय सभागृह छाड्न अल्टिमेटम ! मतगणना प्रभावित काठमाडौं, २४ फागुन । नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा होमिएको प्रमु...
0 comments:
Post a Comment