विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप किर्तिमानि मानव सांगलो
 |
किर्तिमानि मानव सांगलो : फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । फोटो : जियालाल साह |
आन्दोलनमा रहेका मधेशी दलहरुले आज संयुक्त रुपमा वीरगंजको लक्षुमनवा चोक देखि पर्साको पश्चिम सुवर्णपुर सम्म किर्तिमानि मानव सांगलो बनाएका छन् । आन्दोलनरत दलहरुले विश्व किर्तिमानिका लागि आन्दोलनको नयाँ स्वरुप दिई यस्तो सांगोल बनाएको हो । विशेषगरि आजको फरक आन्दोलनमा महिलाहरुको बढी उपस्थिति रहेको थियो । उनिहरु स्वःस्फुर्तरुपमा सहभागिता जनाएको थियो । वीरगंजको राधेमाई १६ स्थित सडकमा सहभागि महिलाहरु । फोटो : जियालाल साहकृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
0 comments:
Post a Comment