-

  • नयाँ खबर

    13 August, 2014

    विश्वको सबैभन्दा भयानक फौजी तालिम, तिर्खा लाग्दा गोमन साँपको रगत पिउनुपर्ने




    स्वभाविकै हो । तर विश्वका केही सैनिक तालिम भने यतिधेरै कडा तथा भयानक छन् कि सुन्दैमा आङ जिरिङ्ग हुन्छ । कोब्रा गोल्ड विश्वकै सबैभन्दा भयानक सैनिक तालिम हो भन्दा फरक पर्दैन । अमेरिका र थाइल्याण्ड लगायतका देशको संयुक्त सैनिक तालिम सन् १९८२ देखि चल्दै आएको छ जुन थाइल्याण्डको जंगलमा गरिन्छ । यो तालिमको उद्देश्य सैनिकलाई हरेक परिस्थितिसँग जुध्न सक्षम बनाउनु नै हो । 

    यो खतरनाक तालिम यति भयानक छ की तालिममा भाग लिने सैनिकहरुले तिर्खा लाग्दा पानी होइन सर्पको रगत पिउनुपर्छ । तिर्खा लागेको बेला सैनिकलाई कोब्रा सर्पको रगत दिइन्छ । भोक लागेको बेला पकाएका परिकार होइन जिउँदो कुखुरा खानुपर्छ । भोक शान्त पार्नका लागि जिउँदो कुखुरालाई मारेर आफै च्यातेर खानुपर्छ सैनिकले । यो तालीममा वर्षेनी ११ दिन सम्म चल्छ र त्यसमा अमेरिका, थाइल्याण्डका साथै सिंगापुर, इण्डोनेसिया, जापान, दक्षिण कोरिया र मलेसियाका सैनिक सहभागी हुन्छन् । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विश्वको सबैभन्दा भयानक फौजी तालिम, तिर्खा लाग्दा गोमन साँपको रगत पिउनुपर्ने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top