-

  • नयाँ खबर

    23 November, 2013

    पहिलो पटक उम्मेदवारी दिएका नयां अनुहार राजकुमार गुप्ता विजयी


    दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्लामा नेकपा एमालेले तीन र नेपाली काग्रेशले दुई निर्वाचन Ôेत्रमा जित हासिल गरेका छन् । पा“च क्षेत्र मध्ये २, ३ र ५ मा नेकपा एमाले र Ôेत्र नम्बर १ र ४ मा नेपाली काग्रेश विजयी भएको हो । २०६४ सालको अघिल्लो निर्वाचनमा नेपाली काग्रेशका राजेन्द्र बहादुर अमात्य, सुरेन्द्र चौधरी एमालेका विचारी यादव र जयप्रकाश थारु पराजित उम्मेदवार हुन् । भने एमालेमा पहिलो पटक उम्मेदवारी दिएका राजकुमार गुप्ता नयां अनुहार भएका विजयी उम्मेदवार हुन् ।More details....http://birgunjtimes.blogspot.com/2013/11/blog-post_936.html

      

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पहिलो पटक उम्मेदवारी दिएका नयां अनुहार राजकुमार गुप्ता विजयी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top