-

  • नयाँ खबर

    23 January, 2014

    किसानले कति दुःख पाऊँछन् एकछिन अनुमान लगाऔँ त हामि । किसानका पिडा सम्पुर्ण फोटो फिचर ।


    पर्साको गर्दौलमा कुलोमा आएको पानि तान्न (कनेल) बाँसमा बाल्टीन बाधि गहुँमा पानि तानिदै ।
    गहुबालिमा पानि पटाउनका लागि रातभरि खेतमा बस्नु पर्ने । देशका सारा नदि विदेशिसंग वेचे गहुमा पानि पटाउन रातभरि जाग्रम । 
     सम्पुर्ण फोटो फिचर का लागि   Read more » किलिक गर्नुहोस् ।


    गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । 

    गहुबालिमा पानि पटाउनका निम्ति राति जाग्रम गर्न बनाईएको झुपडी (गोहिया) । 

    पर्साको सुहपुर सोहरी हुदै बग्ने नदिमा शुन्य रुपमा देखिएको पानि ।


    बारा जिल्लाको गडहल स्थित तियर नदिमा भरिभराऊ पानि ।


    बारा जिल्लाको गडहलमा तियर नदिमा पानि  भएपनि खेतमा पुग्न सकेको छैन् ।







    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: किसानले कति दुःख पाऊँछन् एकछिन अनुमान लगाऔँ त हामि । किसानका पिडा सम्पुर्ण फोटो फिचर । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top