-

  • नयाँ खबर

    07 January, 2014

    कस्ले बुझेर समयमै सामाधान गर्दिने हो ई गरिबको पिडा ?

    पर्साको जानकि टोला सडक किनारमा जाडो मौसममा क्रिपाल टागेर गुजारा चलाउदै गरेका एक गरिब परिवार ।।
    सम्पुर्ण सामाचारका लागि  Read more » किलिक गर्नुहोस् ।
    यस्तो जाडोमा कसरी दिन वित्दै होला ? गरिबीको जाडो
    जाडो त हिमाल मै बढी हुन्छ तर जाडो कै कारण मृत्यू भएको हुदैन । हाम्रो तराई क्षेत्रमा हरेक वर्ष दर्जनौँको ज्यान गईरहेको हुन्छ । हरेक वर्ष गरिबहरुलाई सरकारद्वारा कम्बल,लताकपडा वितरण गर्ने लगायतको कार्यक्रम आएको हुन्छ । तर समयमै वितरण नहुदाँ अकालमै ज्यान गुमाउनु परेको हुन्छ । कस्ले बुझेर समयमै सामाधान गर्दिने हो ई गरिबको पिडा ?
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कस्ले बुझेर समयमै सामाधान गर्दिने हो ई गरिबको पिडा ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top