भारतिय दुतावास वीरगंजद्वारा ६५ औँ गणतन्त्र दिवसको अवसरमा नित्य प्रस्तुति गर्दै वीरगंजका विद्यार्थीहरु ।। |
संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागु भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारत सरकारले नयाँ संविधान आजैको दिनमा गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा यो दिवस मनाउने गरिएको हो ।
भारतिय दुतावास वीरगंजद्वारा ६५ औँ गणतन्त्र दिवसको अवसरमा नित्य प्रस्तुति गर्दै वीरगंजका विद्यार्थीहरु ।। |
भारतिय दुतावास वीरगंजद्वारा ६५ औँ गणतन्त्र दिवसको अवसरमा नित्य प्रस्तुति गर्दै वीरगंजका विद्यार्थीहरु ।। |
कार्यक्रममा सहभागि विभिन्न कार्यालयका पदाधिकारीहरु । |

0 comments:
Post a Comment