-

  • नयाँ खबर

    28 January, 2014

    लौ आयो बाघ, गुन्डा, भ्रस्ट लुटेराहरुको काल काठमाडौँमा ।

    १४ माघ, काठमाडौं
    काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश खरेल आएका छन् । गृह मन्त्रालयले अञ्चल प्रहरी कार्यालय बाग्मतीमा रहेका एसएसपी खरेललाई काठमाडौं प्रहरी प्रमुखमा सरुवा गरेको प्रहरी प्रवक्ता गणेश केसीले अनलाइनखबरलाई बताए ।
    खरेलले यसअघि पनि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । काठमाडौंमा रहेका एसएसपी सुबोध घिमिरेलाई भने अञ्चल प्रहरी कार्यालय बाग्मतीमा  पठाइएको छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: लौ आयो बाघ, गुन्डा, भ्रस्ट लुटेराहरुको काल काठमाडौँमा । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top