कर्मचारी मिलन केन्द्र र पतंजलि योगको संयूक्त आयोजनामा बुधवार देखि शुरु भएको योग शिविरमा जिल्लाको विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी, व्यपारी, शिक्षक लगायत एक सय भन्दा बढी व्यक्तिले शिविरमा सामाचारका लागि Read more » किलिक गर्नुहोस् । सहभागि जनाईरहेको शिविरका संयोजक सिताराम श्रेष्ठले बताएका छन् । निरोग रहन गर्न नभई नहुने योग साधना प्रत्येक व्यक्तिले गर्नुपर्ने सहभागि हुनु भएका पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले बताउनु भएको छ । |
10 January, 2014
- यसमा तपाइको मत
- Facebook Comment
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment