-

  • नयाँ खबर

    19 January, 2015

    राष्ट्रिय वाणिज्य बैकको स्वर्ण जयन्ती ११ महिला सहित ८३ जनाले गरे रक्तदान ।


    माघ ५ पर्सा
    राष्ट्रिय वाणिज्य बैकको स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ११ महिला सहित ८३ जनाले रक्तदान गरेका छन् ।
     बैकको प्राङगनमा आयोजना गरेको कार्यक्रममा सृष्टी दहाल, मन्दिरा खडका, मोहीत खडका, प्रमोद चौधरी, विन्देश्वर पटेल लगायत ८३ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्रका प्रमुख प्रविण मानन्धरले जनकारी गराउनु भएको छ । कार्यक्रममा रक्तसंचार केन्द्रका प्रविधिक धिरेन्द्र झा, मुस्तफा हवारी लगायतले सहयोग गरेका थिए ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रिय वाणिज्य बैकको स्वर्ण जयन्ती ११ महिला सहित ८३ जनाले गरे रक्तदान । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top