-

  • नयाँ खबर

    29 January, 2016

    वीरगंज भन्सार कार्यालय भएरै खुलेयाम तस्करी

    खुलेयाम ईन्धन तस्करी । तस्बिर : जियालाल साह
     माघ १५ पर्सा
    तस्करी : वीरगंज भन्सार कार्यालय अगाडी खुलेयाम भारतबाट ल्याईएका ईन्धन नेपाली गाडीमा लोड हुदैँ । तस्करीले झण्डै नेपाल सरकारको राजश्व संकलन हुने १० अर्ब भन्दा बढी रुपैया तस्करको गोजिमा गएको हो । तस्बिर : जियालाल साह
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंज भन्सार कार्यालय भएरै खुलेयाम तस्करी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top