-

  • नयाँ खबर

    03 September, 2014

    जनस्वास्थ्य कार्यालयको गोदाममा छापामारी म्याद गुज्रिएको औषधीहरु नियन्त्रणमा ।


    भदौँ १८ पर्सा
    अख्तियार दुरुपयोग अनुसंधान आयोग मध्यमाञ्चल कार्यालयले आज पुन जनस्वास्थ्य कार्यालय पर्सामा छापामारी गरेको छ । तीनदिन अघि अख्तियारले सो कार्यालयमा छापामारी गरेर भ्रमण आदेशलगायतको आर्थिक कारोबारका कागजात नियन्त्रणमा लिएको थियो । आज जनस्वास्थ्य कार्यालय र सिर्सियास्थित जनस्वास्थ्य कार्यालयको गोदाममा छापामारी गरी त्याहा रहेको म्याद गुज्रिएको औषधीहरु अख्तियारको टोलिले आफनो नियन्त्रणमा लिएको छ भने म्याद भएको तर वितरण नगरेर गोदाममा थन्क्याएको औषधिहरुलाई भने शिल गरेको छ ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जनस्वास्थ्य कार्यालयको गोदाममा छापामारी म्याद गुज्रिएको औषधीहरु नियन्त्रणमा । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top