-

  • नयाँ खबर

    04 June, 2015

    भारतबाट थप ४० हजार पाल सहयोग ।


    जेठ २० पर्सा        
    भुकम्प पिडितहरुका लागी आज वीरगंज सुख्खा बन्दरगाह हुदैँ ४० हजार थान पाल नेपाल भित्रिएको छ । भारतीय उधोग वाणिज्य संघको सहयोगमा भारत सरकारले करिब २ करोड नेपाली रुपैया बराबरको २ हजार ४२ बन्डलको पोकामा ७४ टन पाल पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत नेपाल सरकारलाई सहयोग गरेको हो । वीरगंज स्थित भारतिय दुतावासका डिपिटि काउन्सलर जनरल जसविर सिहले सुख्खा बन्दरगाहमा एक कार्याक्रम विच प्रजिअ घिमिरेलाई उक्त परिमाण बराबरको पाल हस्तनान्तरण गरेको थियो ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतबाट थप ४० हजार पाल सहयोग । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top